सनातनी

in #jaya • 19 days ago

" म "
न ऊ केवल नाम हो, न त पद र पहिचान,
न शरीरको सीमाभित्र कैद कुनै सानो जहान।
खोज्दै छ आफूलाई आफैँ, यही यात्राको सार—
आफूलाई चिन्ने दिन सायद खुल्ला होला संसार