सनातनी
मन्दिर धाएँ, देवता भेटिनन्,
मनमा हेरेँ—तिमी नै रहेछौ।
फूल चढाएँ, धूप बालें,
अन्ततः आफ्नै ‘म’ जलाएँ।
न मुक्ति चाहिन्छ, न स्वर्गको आस,
बस् तिम्रो नाम रहोस्—
हरेक श्वासमा, हरेक धड्कनमा।
मन्दिर धाएँ, देवता भेटिनन्,
मनमा हेरेँ—तिमी नै रहेछौ।
फूल चढाएँ, धूप बालें,
अन्ततः आफ्नै ‘म’ जलाएँ।
न मुक्ति चाहिन्छ, न स्वर्गको आस,
बस् तिम्रो नाम रहोस्—
हरेक श्वासमा, हरेक धड्कनमा।
Thank you for sharing on steem! I'm witness fuli, and I've given you a free upvote. If you'd like to support me, please consider voting at https://steemitwallet.com/~witnesses 🌟